1आरोहणको गीत। हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।
2उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल र याहवेहलाई प्रशंसा गर।
3स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्!
पवित्र बाइबल
पुरानो करार

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण, Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Used under CC BY-SA 4.0. The original Work by its copyright holders is available for free at www.biblica.com and open.bible.
सुझाव: बायाँ र दायाँ एरो कुञ्जीले पाना पल्टाउँछन्, र / ले खोज खोल्छ।