1हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!
पवित्र बाइबल
पुरानो करार
1हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण, Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Used under CC BY-SA 4.0. The original Work by its copyright holders is available for free at www.biblica.com and open.bible.
सुझाव: बायाँ र दायाँ एरो कुञ्जीले पाना पल्टाउँछन्, र / ले खोज खोल्छ।